प्रधानमन्त्री प्रचण्डद्वारा उपराष्ट्रपति पदमा मतदान

राजनीति

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पदमा मतदान गरेका छन् ।
शुक्रबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ । अपराह्न १२ बजेसम्म ६१० मत खसेको छ।
सो समयसम्म सङ्घतर्फ २१८ र प्रदेशतर्फ ३९२ मत खसेको
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट