`

सरकारमा सहभागी हुने रास्वपाको निर्णय

Nepal One HD ५ चैत २०७९ १३:०५
प्रमुख खबर

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत कायम राख्ने निर्णय गरेको छ ।

आज बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सो निर्णय लिएको हो ।

पार्टी सरकारमा सहभागी हुने विषयमा पनि लचक देखिएको छ ।


प्रतिक्रिया