`

रामचन्द्र पौडेलले सांसद पद सदस्य परित्यागको प्रतिनिधिसभालाई जानकारी

Nepal One HD ५ चैत २०७९ १३:४५
प्रमुख खबर

काठमाडौं – राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यबाट पद परित्याग गरेको संसदलाई जानकारी गराइएको छ । 

प्रतिनिधिसभाको जारी बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य पदबाट राजनीनामा दिएकाले प्रतिनिसभा सदस्यमा एक पद रिक्त भएको जानकारी गराएका हुन् । 
 


प्रतिक्रिया