`

एमाले संसदीय दलको बैठक बस्दै

Nepal One HD ६ चैत २०७९ ११:२०
राजनीति

काठमाडौँ –  नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ । 

प्रतिनिधि सभा बैठक अघि संसद् भवनको ल्होत्से हलमा साढे ११ बजे बस्ने गरी दलको बैठक बस्न लागेको हो ।  बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय हुनेछ । 

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  विश्वासको मत लिने कार्यसूची छ ।  


प्रतिक्रिया