`

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

Nepal One HD २४ चैत २०७९ १०:०५
राजनीति

काठमाडौँ – सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केही बेरअघि मन्त्रिपरिषद् नियमित बैठक सुरु भएको हो ।  सरकारले साझा न्यूनतम नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

आजको बैठकले सरकारको न्यूनता साझा कार्यक्रम पास गर्ने एजेन्डा रहेको प्रधानमन्त्री स्रोतले बतायो । बैठकमा अन्य मन्त्रालयगत नियमित एजेन्डामाथि छलफल भइरहेको बताइएको छ । 


प्रतिक्रिया