तनहुँ १ उपनिर्वाचन : रास्वपाका डा स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि

निर्वाचन विषेश

काठमाडौं – आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिएका छन् ।
गएराति ११ः४५ बजेदेखि मतगणना सुरु गरिएको थियो । यो समाचार तयार पार्दासम्म रास्वपाका डा वाग्लेले अग्रता लिएका छन्। वाग्लेले पाँच हजार ९ सय मत प्राप्त गरेका छन् ।यस्तैनेपाली कांग्रेसका गोविन्द भट्टराईले२ हजार ६ सय ८७ र नेकपा ९एमाले०का सर्वेन्द्र खनालले एक हजार ६ सय ५७ मत प्राप्त गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट