`

चितवन २ मा रविको फराकिलो अग्रता कायमै

Nepal One HD १२ वैशाख २०८० ९:२२
निर्वाचन विषेश

काठमाडौं – उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने ३५ हजारभन्दा बढी मत अन्तरले अगाडि रहेका छन् ।

पाका लामिछानेले ४४,४८६ मत ल्याएका छन् भने नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले ८,२७५ मतसहित पछ्याइरहेका छन् ।

यस्तै नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८,२१७ मतसहित तेस्रो स्थानमा छन् ।


प्रतिक्रिया