आज प्रधानमन्त्रीले राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्ने

राजनीति

काठमाडौँ – सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक पनि बस्दै छ । बैठक आज बिहान ११ः११ बजे संसद् सचिवालयले जनाएको छ ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुहुनेछ ।
सांसदहरूले प्रधानमन्त्रीको भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेका थिए । आज प्रधानमन्त्रीले राष्ट्रियसभामा जवाफ दिने कार्यसूची रहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट