विश्वकप फुटबल छनोट : लाओसको अग्रता

खेलकुद

काठमाडौँ, २५ असोज : विश्वकप फुटबल छनोटअन्तर्गत अहिले नेपाल र लाओसबीच खेल भइरहेको छ । मध्यान्तर अघिको खेलमा लाओसले १–० गोलको अग्रता लिएको छ ।
त्रिपुरेश्वरस्थित दथरथ रङ्गशलामा भइरहेको खेलको पहिलो हाफमा लाओसले घरेलु टोलीविरुद्ध अग्रता लिन सफल भएको हो । खेलको ३३औँ मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गरेका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट