त्रिकोणात्मक टी–२० सिरिज, यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

खेलकुद

काठमाडौं– त्रिकोणात्मक टी–२०आई सिररिज अन्तरगत फाइनलमा नेपाल र युएई प्रतिष्पर्धामा छन् । नेपालले अहिले यूएईविरुद्ध ब्याटिङ गरिरहेको छ । टीयू मैदानमा यूएईले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङको निम्तो पाएको हो ।
नेपालले यसअघि लिग चरणमा चारवटै खेल जित्दै अपराजित रहेर फाइनल पुगेको थियो । युएई भने नेपालसँगको दुवै खेलमा पराजित भएको थियो । तर, हङकङसँग समान अंक भए पनि नेट रनरेटमा अगाडि रहेर फाइनल पुगेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट