`

सानदार जित निकाल्दै लिभरपुल इएफएल कपको सेमिफाइनलमा

Nepal One HD ५ पुष २०८० ८:०७
खेलकुद

काठमाडौँ । बुधवार राति इएफएल कप अन्तर्गत भएको खेलमा इङ्लिस क्लब लिभरपुलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको खेलमालिभरपुलले वेस्टह्याम युनाइटेडलाई ५–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको हो ।

खेलमा लिभरपुरका कुर्टिस जोन्सले २ गोल गरेका थिए भने डोमोनिक, म्याथेस गाकपो र मोहमद सलाहले एक एक गोल गरेका थिए ।अब सेमिफाइनल खेलको पहिलो लेग जनवरी ९ मा हुनेछ भने र दोस्रो लेग जनवरी २३ मा हुनेछ ।


प्रतिक्रिया