पशुपतिले ल्याए ‘यही हो साथी लोकतन्त्र’

मनोरञ्जन

काठमाडौं । गायक पशुपति शर्माको स्वरमा ‘यही हो साथी लोकतन्त्र’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सूर्य न्यौपानेको शब्द र संगीत छ ।
महेन्द्र भण्डारीले संगीत संयोजन गरेको गीतमा लोकतन्त्र, गणतन्त्रदेखि अहिलेका नयाँ दलसम्मका कुरा समेटिएको छ । दुर्गा पौडेलको छायांकन एवं निर्देशन रहेको भिडियोमा नवीन घर्ती मगरको सम्पादन छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट