राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्दै
राजनीति
काठमाडौँ । आज राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
बैठकमा आन्दोलनको तयारी , बृहत् मोर्चा निर्माण ,सङ्गठन सुदृढीकरण योजना ,प्रशिक्षण कार्यक्रम र पछिल्लो राजनीतिक घटनाक्रमका बिषयमा छलफल हुने उनले बताए । बैठकमा पार्टी अध्यक्ष कमल थापाले आफ्नो धारणा राख्नेछन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
