राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट
राजनीति
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जेइ केयुङले शिष्टाचार भेट गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा उहाँहरुबीच नेपाल र गणतन्त्र कोरियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बारेमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
