`

मन्त्रिमण्डल हेरफेरका बारेमा मलाई केहि जानकारी छैन : अध्यक्ष नेपाल (भिडियो सहित)

Nepal One HD ३१ जेठ २०८१ १५:३५
प्रमुख खबर

काठमाडौं / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केन्द्रमा मन्त्रिमण्डल हेरफेरका बारेमा आफुलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

बिहीबार संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिदै नेपालले मन्त्रिमण्डल हेरफेरका बिषयमा जानकारी नभएको बताएका हुन् । उनले प्रधानमन्त्रीसंग हुने भेटमा यस बिषयमा सोध्ने पनि बताए ।
अध्यक्ष नेपालले सदनमा सांसदको अभिरुचीका बिषय आ–आफ्नो सोचाइ भएको उल्लेख गरे ।


प्रतिक्रिया