चितवन पुगेर प्रधानमन्त्रीले रोपे मेसिनबाट धान

अर्थ समाचार

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन पुगेर मेसिनबाट धान रोपेका छन् । धान दिवसको अवसरमा शनिबार चितवनको सौराहास्थित बच्छौलीमा पुगेर प्रधानमन्त्रीले मेसिनबाट धान रोपेका हुन् ।
उनीसँगै कृषिमन्त्री ज्वाला कुमारी साह बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सांसद हरि ढकाललगायत सांसदहरु चितवनमा धान दिवस मनाउन पुगेका थिए ।



प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट