तनहुँमा ठूलो पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध

प्रमुख खबर

तनहुँ । तनहुँको घाँसीकुवामा ठूलो पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा ढिस्कोसहितको पहिरो खसेर राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरोले घर र विजुलीको खम्बासहित सडकमा आएको छ । पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट