रास्वपाको सचिवालय बैठक आज बस्दै, यी बिषयमा छलफल हुने

राजनीति

काठमाडौं – आज रास्वपाको सचिवालय बैठक बस्दै छ । बैठक आज बिहान साढे ११ बजे पार्टी कार्यालय बनस्थलीमा बस्ने जनाइएको छ । बैठकमा विभिन्न नियमावलीहरूमाथि छलफल हुने बताइएको छ ।
यस्तै पदाधिकारीको नेतृत्वमा सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम, स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता हुने लगायतका बिषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट