`

प्रदेश खेलकुद विकास ऐन, २०७५ संशोधन विधेयक प्रमाणीकरण

Nepal One HD ६ फागुन २०८१ १९:०१
राजनीति

मकवानपुर ६, फागुन : बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेशसभाबाट पारित भई आएको प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

प्रदेशसभाको केही दिनअघि बसेको बैठकबाट पारित विधेयकलाई आज उहाँले प्रमाणीकरण गर्नुभएकोे प्रदेश प्रमुखको सचिवालयका प्रवक्ता प्रकाश चौलागाईंले जानकारी दिनुभयो ।


प्रतिक्रिया