सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको एकीकृत समाजवादीको आरोप

प्रमुख खबर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सरकार नालायक र दमनकारी बन्दै गएको आरोप लगाएको छ । फागुन ९ र १० गते बसेको पार्टीको दोस्रो पूर्ण बैठकले सरकार दमनमा उत्रिएकाले वर्तमान राजनीतिक अवस्थामा जनताका आधारभूत मुद्दाहरूलाई उठाउँदै पार्टी जनतामाझ जाने निर्णय गरेको हो ।
बैठकले राजनीतिलाई सही दिशामा डोर्याउने आन्दोलनको कार्य योजनाका रूपमा पार्टीको आगामी कार्य योजना प्रस्ताव पारित गरेको छ ।



प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट