`

दक्षिण कोरियामा राष्ट्रपतिको निर्वाचन घोषणा

Nepal One HD २६ चैत २०८१ ११:३७
विश्व

बीबीसी । दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि आगामी जुनमा निर्वाचन हुने भएको छ । युन सुक योल राष्ट्रपतिबाट हटाइएपछि नयाँ राष्ट्रपतिका लागि आगामी ३ जुनमा निर्वाचन हुने भएको हो ।

दक्षिण कोरियाको संसदले युमाथि महाअभियोग लगाएको थियो । सर्वोच्च अदालतले पनि युनमाथिको महाभियोगलाई सदर गरेको थियो ।


प्रतिक्रिया