कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख खबर

काठमाडौं । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ ।शनिबार दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा कांग्रेसको संसदीय दलको बैठक बस्न लागिएको हो ।
बैठकमा आगामी आर्थिक वर्षको बजेटका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट