२० प्रमुख प्रशासकीय अधिकृतसहित ५० कर्मचारीको सरुवा (सूची)
प्रमुख खबर
काठमाडौं । सरकारले २० स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसहित उपसचिवदेखि खरिदारसम्मका ५० कर्मचारीको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार र सोमबार गरेर १० उपसचिव, २८ शाखा अधिकृत र बाँकी नायब सुब्बा तथा खरिदार गरेर ५० जना कर्मचारीको सरुवा गरेको हो ।
जसमा २० स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पनि सरुवा गरिएको छ भने १२ जना उपसचिव र शाखा अधिकृतलाई विभिन्न पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पनि दिइएको छ ।
हेर्नुस् सरुवा सूची
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
