भेनेजुएलामा अमेरिकी आक्रमणको एक हप्ता : स्थानीयमा त्रास र पीडा यथावत
प्रमुख खबर
भेनेजुएला । भेनेजुएलाको ला ग्वाइरा राज्यमा अमेरिकाले गरेको ठूलो सैन्य आक्रमणको एक हप्ता बितिसक्दा पनि स्थानीय बासिन्दाहरू त्रास र पीडाबाट मुक्त हुन सकेका छैनन् । विष्फोटको आवाज र क्षतिको दृश्यले त्रसित स्थानीयहरू पुनः आक्रमण हुने डरमा बाँचिरहेका छन् र युद्धको साटो शान्तिको कामना गरिरहेका छन् ।
अमेरिकी आक्रमणको एक हप्तापछि पनि स्थानीय बासिन्दामा त्रास कायमै छ । एक हप्ता बितिसक्दा पनि उनीहरूमा पीडा र आघात अझै बाँकी छ । स्थानीयहरूले विष्फोटको डरलाग्दो अनुभव सुनाएका छन् र स्थिति अझै सामान्य हुन नसकेको बताएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
