नेपाललाई पहिलो सफलता, मल्लले लिए साल्टको विकेट
खेलकुद
काठमाडौं । भारतको वानखेड़े स्टेडियममा जारी विश्वकपमा शेर मल्लले नेपाललाई पहिलो सफलता दिलाएका छन्।
पहिलो पारीको १.१ ओभर चल्दै गर्दा मल्लले साल्टलाई आउट गरे। यो सँगै मल्लले टी-२० क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन्। उनले डेब्यु खेलको पहिलो ओभरको पहिलो बलमै विकेट लिदै रेकर्ड बनाएका हुन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
