इटालीविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, मल्लको ठाउँमा ललित
खेलकुद
काठमाडौं। जारी विश्वकपमा आफ्नो दोस्रो खेलमा नेपालले इटाली विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
भारतको मुम्बइस्थित वानखेडे क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ ।
दोस्रो खेलमा नेपालको अन्तिम-११ मा कप्तान रोहित पौडेल, उपकप्तान दिपेन्द्र सिंह ऐरी, विकेटकिपर आसिफ सेख, कुशल भुर्तेल, आरीफ सेख, लोकेस बम, गुलशन झा, करन केसी, नन्दन यादव, ललित राजवंशी र सन्दिप लामिछाने छन्।
नेपालले आफ्नो दोस्रो खेलमा शेर मल्लको ठाउँमा ललित राजवंशीलाई मौका दिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
