`

टी–२० विश्वकप क्रिकेट : नेपाल इटलीविरुद्ध ब्याटिङ गर्दै

Nepal One HD २९ माघ २०८२ १५:१८
खेलकुद

काठमाडौं ।  टी–२० विश्वकपअन्तर्गत नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ।

मुम्बईको वानखेडे मैदानमा केहीबेरमै सुरु हुने यस खेलमा नेपालले पहिले ब्याटिङ गर्ने निर्णय भएको छ।

टस जितेको इटालीले नेपाललाई ब्याटिङका लागि आमन्त्रण दिएको हो।

आजको खेलका लागि नेपालले टोलीमा एक परिवर्तन गरेको छ।

शेर मल्लको स्थानमा ललित राजवंशीलाई प्लेइङ–११ मा समावेश गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *