जिरो रनमा रनआउट भए नन्दन
खेलकुद
काठमाडौं । इटालीसँगको जारी खेलमा नेपालले आठौ विकेट गुमाएको छ।
आठौ विकेटको रुपमा नन्दन यादव रन आउट भए। उनले खाता खोल्न सकेनन्।
पछिल्लो २० बलमा नेपालले ९ रन बनाएर पाँच विकेट गुमाएको छ। एक समय नेपाल ४९ रनमा मात्रै १ विकेट गुमाएर खेलिरेको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
