रास्वपा उम्मेदवार सोम शर्मा बागलुङ-२ बाट निर्वाचित
निर्वाचन विषेश
बागलुङ । बागलुङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा विजयी भएका छन् । उनी १२ हजार ६४७ मतले विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्प्रर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत प्राप्त गरे भने एमालेकी मञ्जु चालिसेले सात हजार ८६४ प्राप्त गरे। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत प्राप्त गरे
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
