इलाम-१ मा एमालेका कागतेको अग्रता, निष्कल राई पछ्याउदै
निर्वाचन विषेश
इलाम। इलाम-१ मा काजीमान कागते दुई हजार ८०३ मतसहित अग्रस्थानमा रहँदा नेपाली काङ्ग्रेसका निस्कल राई दुई हजार ५८९ मतसहित पछ्याइरहेका छन् ।
सुरुवातमा अग्रता लिइरहेका श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बू भने दुई हजार ५४६ मतसहित तेस्रो स्थानमा छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का विमल गदाल एक हजार २४४ मतसहित चौैथो स्थानमा छन् भने नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राईले ९६९ मतसहित पाँचौँ स्थानमा छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
