`

गगन थापा नेतृत्वको कांग्रस केन्द्रीय लेखा समितिमा नयाँ सदस्य मनोनयन

Nepal One HD ४ जेठ २०८३ ७:११
नेपाली कांग्रेस

काठमाडौं । गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रसले केन्द्रीय लेखा समितिमा तीन जनालाई सदस्य पदमा मनोनयन गरेको छ ।

पार्टी विधान, २०१७ (संशोधन सहित) को धारा ३८ उपधारा (१०) बमोजिम भरत कुमार साहको संयोजकत्वमा गठित समितिमा निम्न व्यक्तिहरूलाई सदस्य नियुक्त गरिएको छ ।

धनुषाका दिलिप ढुंगाना, भक्तपुर रमेश नेपाल र गुल्मीका पदम भट्टराईलाई केन्द्रीय लेखा समितिको सदस्यमा मनोनयन गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *