`

एमाले सचिवालय बैठक आज पनि बस्दै, अध्यक्ष ओलीले जवाफ दिने

Nepal One HD १० जेठ २०८३ ७:३२
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११:३० बजे अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बस्ने भएको हो ।

आजको बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने छन् । बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने भएका हुन् ।

शुक्रबार र शनिबारको बैठकमा महासचिव उपमहासचिव र सचिवहरूले आफ्नो धारणासहित राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *