`

१५ जिल्लाका सिडिओ हेरेफेर (सूचीसहित)

Nepal One HD २२ जेठ २०८३ १६:०४
प्रमुख खबर

काठमाडौं। गृह मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरूको व्यापक सरुवा तथा पदस्थापन गरेको छ।

मन्त्रालयले जेठ १३ र २२ गते गरेका निर्णयअनुसार उपसचिव, प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहसचिव तहका कर्मचारीहरूलाई विभिन्न जिल्ला र निकायमा खटाएको हो।

सरुवाअनुसार गृह मन्त्रालयमा कार्यरत सहसचिव निराजन घिमिरे स्याङ्जा, कुमानसिंह गुरुङ कास्की, लक्ष्मी पाण्डे गौतम धादिङ र बलराम निरौला भैरहवास्थित अध्यागमन कार्यालयमा सरुवा भएका छन्।

त्यसैगरी मन्त्रालयले १५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको समेत हेरफेर गरेको छ। नयाँ पदस्थापनासँगै सम्बन्धित जिल्लाहरूमा प्रशासनिक नेतृत्व परिवर्तन हुने भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *