रास्वपा काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य
राजनीति
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौँ जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् ।
निर्वाचन समितिका अनुसार शाक्यले २५१ मत प्राप्त गर्नुभयो भने उनको प्रतिस्पर्धी सुरेश सापकोटाले १८२ मत पाएका छन् ।
उपसभापतिमा रवीन्द्र गौतम, सचिवमा सन्तमान महर्जन, सहसचिवमा सौरभ बस्नेत, सदस्यमा शम्शेरबहादुर श्रेष्ठ, केदारप्रसाद रैला र बलराम कार्की निर्वाचित भएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
