किरण खनाल रास्वपा दाङको सभापति निर्वाचित
राजनीति
तुल्सीपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङ जिल्लाको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।
अधिवेशनबाट किरण खनाल सभापतिमा निर्वाचित भएका छन् । त्यसैगरी उपसभापतिमा निराजन थापा, सचिवमा असिम भुसाल तथा सहसचिवमा प्रमिला रोका मगर निर्वाचित भएका छन् ।
नवगठित कार्यसमितिका सदस्यहरूमा होताराम आचार्य, रविन्द्र केसी, प्रकाश चौधरी, पवित्रा बिक, प्रताप विक्रम पुन, अनन्ता चौधरी, मोहन आचार्य, गोमा शर्मा र चुमान चौधरी निर्वाचित भएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
