`

मन्त्रिपरिषद् बैठक बस्दै

Nepal One HD २४ असार २०८३ १२:३६
प्रमुख खबर

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठक दिउँसो ३ः३० बजे सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका नियमित एजेन्डामाथि छलफल हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *