`

नागढुंगा सुरुङमार्गको औपचारिक उद्घाटन, काठमाडौंको आवागमन थप सहज हुने

Nepal One HD ११ साउन २०८३ १०:५९
प्रमुख खबर

काठमाडौं । बहुप्रतीक्षित नागढुंगा सुरुङमार्गको औपचारिक उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा  भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र नेपालका लागि जापानी राजदूतले संयुक्त रूपमा सुरुङमार्गको उद्घाटन गरेका हुन्।

लामो समयदेखि प्रतिक्षा गरिएको यो राष्ट्रिय गौरवको आयोजना सञ्चालनमा आएसँगै काठमाडौं उपत्यका र देशका विभिन्न भागबीचको सडक आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ ।

उद्घाटन समारोहमा सरकारी अधिकारी, निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *