`

बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

Nepal One HD २१ असोज २०८३ १५:२७
बिशेष

काठमाडौं। सिंहदरबारमा आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा विभिन्न कानुन निर्माणसँगै मन्त्रालयका नियमित एजेण्डामाथि छलफल हुने स्रोतले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *