`

राष्ट्रिय भेलाको तयारीका लागि एमाले स्थायी कमिटी बैठक बस्दै

Nepal One HD १ मंसिर २०८३ २०:४७
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय भेलाको तयारी तथा छलफलका लागि मंगलबार दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा राष्ट्रिय भेलामा प्रस्तुत गरिने विषयवस्तुमाथि छलफल हुने प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते हुँदैछ । भेलापछि मंसिर ४ गते स्थानीय तहका जनप्रतिनिधिको भेला र ५ गते केन्द्रीय कमिटी बैठक बस्ने तय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *