धर्ना र आन्दोलन छोडर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह

राजनीति
काठमाडौँ गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईवी)ले विशेष टोली परिचालनगरी छानबिन गरिरहेको बताएका छन् ।
आइतबार लामिछानेले काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गर । सरकार कुर्मीको घटनाबारे संवेदनशील भएको बताए। उनले सबै धर्ना र आन्दोलनका गतिविधि छोडेर प्रहरीको छानबिनमा सहयोग गर्न आग्रह गरेका हुन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट