यातायात मजदुरले गर्यो भोलि उपत्यका बन्द गर्ने घोषणा !

प्रशासन

काठमाडौं । यातायात मजदुरले भोलि उपत्यका बन्द गर्ने भएका छन् । आगामी ४ गतेदेखि यातायात क्षेत्रको सुधारको लागि १० बुँदे मागका विषयमा लोत्से मलका कर्मचारीले यातायात मजदुरमाथि आक्रमण गरेको भन्दै भोलि उपत्यका बन्द गर्ने निर्णय गरेका हुन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले भोलि उपत्यका बन्दको घोषण गरेको बताए ।
प्रतिक्रिया
ताजा अपडेट