जसपा सांसद रहमानको निधन
प्रमुख खबर
काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) का सांसद सहनाज रहमानको निधन भएको छ । सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले उनको आज निधन भएको जानकारी दिएका हुन ।
उनका अनुसार सांसद रहमानको हृदयघातका कारण आज निधन भएको हो । केन्द्रीय सदस्य रहमान समानुपातिक सांसद थिइन ।
प्रतिनिधिसभा गठन भएपछि निधन हुने उनी पहिलो सांसद हुन ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
