`

राप्रपाले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लियो

Nepal One HD १८ फागुन २०७९ १२:४५
प्रमुख खबर

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले) कर्णाली सरकारलाई दिएको समर्थन आज फिर्ता लिएको छ ।


बिहिबार राप्रपाले कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको हो ।
प्रदेशसभा सदस्य शाहीले प्रदेश प्रमुख तिलक परियारसामु माओवादीबाट मुख्यमन्त्री बनेका शर्मालाई दिएको समर्थन फिर्ता लिएको शाहीले बताइन् ।


प्रतिक्रिया