सुवाचन्द्र नेम्वाङ प्रतिनिधि सभा संसदीय दलको उपनेता चयन

राजनीति

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष सुवाचन्द्र नेम्वाङ प्रतिनिधि सभा संसदीय दलको उपनेता चयन भएका छन् ।
सोमबार एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई उपनेता चयन गरेका हुन् ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट