स्ववियु निर्वाचन : सिद्धार्थ बहुमुखी क्याम्पसबाट अनेरास्ववियुका सन्जोग थापा विजयी

प्रमुख खबर

काठमाडौँ – स्याङ्जाको सिद्धार्थ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा अनेरास्ववियुका सन्जोग थापा निर्वाचित भएका छन् ।
आइतबार भएको स्ववियु निर्वाचनमा थापाले ११ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । निर्वाचनमा अनेरास्ववियुको थापाले ५१ र नेविसंघका अधिकारीले ४० मत प्राप्त गरेका छन् ।
स्ववियुको सभापतिसहित प्रत्यक्षतर्फ अनुरास्ववियु प्यानल निर्वाचित भएको हो । सचिवमा कुसुम ढकाल, सदस्यहरूमा अमिशा सुनार र कविता गुरुङ निर्वाचित भएका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट