`

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल मनोनित 

Nepal One HD ५ चैत २०७९ १३:२४
राजनीति

काठमाडौँ – एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल मनोनित भएका छन् ।

आइतबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरिएको छ ।


प्रतिक्रिया