उपनिर्वाचनका लागि दल दर्ता गराउदै लोसपा

राजनीति
काठमाडौं – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गराउने भएको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको हो ।
उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरिसकेकाले दल दर्ता गराउने, बारा क्षेत्र नं २ मा उम्मेदवारी दिने लोसपालेनिर्णय हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट