`

प्रतिनिधिसभाको बैठक बस्दै

Nepal One HD २९ चैत २०७९ ७:५१
प्रमुख खबर

काठमाडौं। बुधबार प्रतिनिधिसभा बैठक बस्ने भएको छ। बैठक दिउँसो १ बजे याँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ।

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै बैठकमा सभामुख देवराज घिमिरले शोक प्रस्ताव पनि प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।


प्रतिक्रिया