`

गृहमन्त्री सुधन गुरुङद्वारा यूएईस्थित नेपाली दूतावासको भ्रमण

Nepal One HD २९ कार्तिक २०८३ १८:२२
प्रमुख खबर

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली राजदूतावासका अधिकारीहरूसँग भेटवार्ता गरेका छन्।

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन यूएई पुगेका मन्त्री गुरुङले शनिबार नेपाली दूतावास पुगेर अधिकारीहरूसँग छलफल गरेका हुन्।

यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुने विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *