मिटरब्याजपीडितको आन्दोलन जारी (तस्बिरसहित)

NepalOne ६ वैशाख २०८० १७:०९
प्रशासन

काठमाडौं – मिटरब्याजपीडितले बुधबार पनि आन्दोलन जारी राखेका छन् । शान्तिबाटिकादेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै उनीहरुले आफ्नो माग पूरा गराउन सरकारलाई दबाब दिएका छन् । 

केही हप्ताअघिदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका मिटरब्याजपीडितको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । 

​​​​​​​


प्रतिक्रिया